30.1 C
Kathmandu
 

यात्रु बोकेको बस भीरबाट खस्यो, कम्तीमा १६ जनाको मृत्यु, २० घाइते

धनगढी, ६ मंसिर । डडेल्धुराबाट डोटी जादै गरेको बस रडुवाखोलामा दुर्घटना भएको छ। से१प २९३ नम्बरको बस डडेल्धुरा र डोटीको सिमा क्षेत्रमा भिरबाट खसेको स्थानीयले बताएका छन् । बस दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने २० घाइते भएका छन् । बस सडकबाट ५ सय मिटर तल खसेको छ।

जिल्लाको अमरगढी नगरपालिका, ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको बस गन्यापधुरा गाउँपालिकाको रडुवाखोलामा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले प्रहरी त्यहाँ पुगेर उद्दार कार्य भइरहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर