२८ असार, काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरुमा हुने कार्यकर्ता भर्तिको प्रवृत्तिलाई निरुत्साहित गर्ने भएको छ । सोहीक्रममा अब स्वीकृति दरवन्दीबाहेक करार, दैनिक ज्यालादारी र अस्थायी पदमा नियुक्ति नगर्न अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई निर्देशन दिएको छ । कोभिड-१९का कारण आर्थिक समस्यमा भोगिरहेको सरकारले सार्वजनिक खर्च कटौतीको लागि यस्तो कदम चालेको...
काठमाडौं । सरकारले आह्वान गरेको लकडाउनको अवधिमा सहकारीमा हुने बचतमा आकर्षण देखिएको छ । कोभिड–१९ रोग सिर्जित परिवेशमा बढी ब्याज पाउने आशामा सहकारीमा जम्मा गरिने रकमको परिमाण बढेको देखिएको हो । लकडाउनका कारण लगानीको वातावरण बिग्रेको छ भने निर्माण क्षेत्रलगायत सेवाको क्षेत्र पनि सुस्ताएको छ । यता आयात निर्यातमा पनि...
गलकोट । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८...
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ । अब पेट्रोलको...
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका...
विश्व महामारी कोरोना भाइरसका कारण आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका प्राथमिकता फेरिने भएपछि नेपाली कांग्रेसले नेपालको मौद्रिक नीतिबारे बैकिंङ तथा सहकारीकर्मीहरुसँग सुझाव संकलन गरेको छ । सुझाव संकलन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बैंकको व्याज वा घरभाडा छुटको कुरा सरकारले  अनिवार्य...
काठमाडौं । सडक विभाग अन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर शाक्य विरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ र ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दायर...
काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं,...
बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको...
काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २५ गते) बाट साधारण सेयर (आईपीओ) निष्कासन बिक्री खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल साधारण सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख १ लाख २० हजार...