27.1 C
Kathmandu
 

मुगुमा बच्चा जन्माउन नसक्दा ३० वर्षीषा महिलाको मृत्यु

मुगु, १९ जेठ । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोटकी ३० वर्षीषा राजु नेपालीको  बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएको हो ।

बिहीबार  घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेको विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर