27.1 C
Kathmandu
 

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार : दक्षिणलाई चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले यही बिहीबार नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गरेका थिए ।

उक्त घटनाबारे चारै तिरबाट चासो देखाइरहँदा नेता किमले त्यो क्षेप्यास्त्रले दक्षिणलाई चेतावनी दिएको प्रतिक्रिया दिएका छन् । दक्षिण कोरियाले उच्च प्रविधियुक्त हतियार भित्र्याएको र अमेरिकी सेनासँग सैन्यअभ्यास नरोकेको भन्दै यस्तो चेतावनी दिएको किमले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर