10.1 C
Kathmandu
 

डा तोसिमा कार्कीले ललितपुर ३ बाट निकालिन् शानदार जित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । उनले नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल नेकपा एमालेका अमृत भट्टराई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर