27.1 C
Kathmandu
 

धितोपत्र बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको छ ।

कात्तिक १७ गतेसम्म योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर