13.1 C
Kathmandu
 
- Advertisement -

CATEGORY

लेख रचना

नेपोटिजमबारे करिना भन्छिन् – औंला उठाउनेहरुले नै ‘नेपोटिस्टिक स्टार’ बनाउँदै छन्

एजेन्सी । पछिल्लो समय बहसमा आइरहेको विषय ‘नेपोटिजम’बारे अभिनेत्री करिना कपुर खानले आफनो धारणा व्यक्त गरेकी छन् । एक भारतीय पत्रकारसँग कुरा गर्दै घटनालाई राम्रोसँग...

अक्षय कुमार भन्छन्- कतिन्जेल कोरोनाको डरमा बस्न सक्नुहुन्छ ?

एजेन्सी । अभिनेता अक्षय कुमारले हामी कहिलेसम्म कोरोना भाइरसको डरले घरभित्रै बसिरहने भन्दै प्रतिप्रश्न गरेका छन् । महामारीबीच पनि लगातर चलचित्रको छायांकनमा फर्किंदा डर लाग्दैन...

संवाद शून्य नेपाल भारत सम्बन्ध

नेपाल र भारतका बीचमा संवादहीनताको स्थिति देखिएको छ । यसरी दुई निकट छिमेकीहरूबीच संवाद रोकिनु दुवै देशको हितमा हुँदैन । सम्बन्ध चिसिनुको पछिल्लो कारण...

बर्मामा नेपालीले कृपा र दया हाेइन कदर र सम्मान पाएका छन्: नयाँघरे

काठमाण्डौ - नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा सङ्ग्रहको बुधबार विमोचन भएको छ । नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल...

आज खीर खाने दिन

असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने...

साउन महिनाको दाेस्राे सोमबार (के छ विधि ?)

साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस...

साहित्यकार एवं पत्रकार सविन प्रियासन गीतकारकारुपमा परिचिति हुदै

काठमाडौं, ६ मंसिर । साहित्यकार एवं पत्रकार सविन प्रियासन अब गीतकारकारुपमा पनि परिचिति हुने भएको छन् । चर्चित युवा गायक कृष्ण काफ्लेका साथमा प्रियासनले...

अाज महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म...

बालबालिकाले हामीलाई किन टेर्दैनन् ? (Part One)

अभिषेक घिमिरे  एउटा अपार्टमेन्ट छेउमा बगैंचा थियो । बगैंचामा सुन्दर फूल ढकमक्क फुलेका हुन्थे । तर बगैंचामा खेल्न आउने केटाकेटीका कारण फूल लामो समय सम्म बोटमा रहदैन...

किन चाहँदैन भारत नेपालको बिजुली ?

विकास थापा काठमाडौं - चीन र बंगलादेशसित ऊर्जा सम्झौता भए। अब यहाँबाट धमाधम बिजुली निकासी हुन्छ भन्दै रमाउनेहरू थुप्रै देखिए। भारतले हामीलाई सबै कुरामा ङयाँकेको...

Latest news

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...
- Advertisement -