20.1 C
Kathmandu
 
- Advertisement -

CATEGORY

स्थानीय

‘भीसीटीएस’ खारेज गर्न ढुवानी व्यवसायीको माग

काठमाण्डाै - यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदूरहरुले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाण्डाैमा...

मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुल्यो

काठमाण्डौ – मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि शुक्रबारदेखि खुलेको छ । गएको असार २६ गते राति बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको...

बाजुरामा जीप दुर्घटना : दुई जनाको मृत्यु, १२ जना घाइते

कालिकोट – बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । कालिकोटको जितेगडाबाट बाजुराको पिलुचाैरका लागि छुटेको राराकर्णाली...

तरकारीको मूल्यवृद्धि भएपछि कालीमाटी र बल्खुमा अनुगमन, दर्जनभन्दा बढी पसल कारबाहीमा

काठमाण्डाै – सरकारले उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएपछि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा...

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको सतह घट्दै

मोरङ – कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १...

बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन केही दिन लाग्ने

काठमाण्डौ – बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउने पहल भैरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार काठमाण्डौबाट बल्खु हुँदै हेटौँडा जोड्ने सडक...

पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो

बर्दिया – पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालबालिकाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका– ६ मोतिपुरको गिठे खोलामा डुबेर स्थानीय रामबहादुर गिरीकी १०...

हवाइ र सडक मार्ग बन्द हुँदा सोलुखुम्बुमा सयौँ यात्रु अलपत्र

सोलुखुम्बु - चार दिन देखि निरन्तर वर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौ जाने सयौँ यात्रु अलपत्र परेका छन् । निरन्तरको झरीले हवाइ सेवा ठप्प भएको जिल्लामा एक मात्र...

बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ जना बेपत्ता

काठमाण्डौ – लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट ४३ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परेर २४...

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम

काठमाण्डाै – खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय...

Latest news

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...
- Advertisement -