19 C
Kathmandu
 
- Advertisement -

CATEGORY

स्थानीय

डोटीमा अज्ञात व्यक्तिद्धारा विद्यालय तोडफोड

१७ भदौ, डोटी । बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरिएको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको...

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

१६ भदौ, काठमाडौं । कर्णाली प्रदेशमा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशसभा सदस्यहरु चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया र देवी ओलीले...

बागमती प्रदेशका सामाजिक विकास मन्त्री शर्माले दिए राजीनामा

१६ भदौ, काठमाडौं । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्माले राजीनामा दिएका छन् । उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका...

घर डुबानमा परेपछि स्थानीयले लगाए गैँडाकोट नगरपालिकामा ताला

१४ भदौ, नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको...

प्रदेश २ : दुई मन्त्रीको जिम्मेवारी हेरफेर

१३ भदौ, जनकपुरधाम । प्रदेश २ मा अर्थ र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।अर्थ मन्त्री विजयकुमार यादवलाई हटाएर कृषि...

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ मृत फेला

विराटनगर । प्रदेश -१ का मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव भीम आचार्यका भाइ राम आचार्य सुतिरहेको ठाउँमा मृत फेला परेका छन्। ५९ वर्षीय...

एसिडपीडित आरती साहलाई प्रदेश सरकारको ५ लाख सहयोग

जनकपुरधाम । जनकपुरधामकी एसिडपीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले पीडित साहलाई पाँच लाखको...

छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा

जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् । रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी...

धनुषामा छोराले गरे बाबु र श्रीमतीको हत्या

जनकपुरधाम । धनुषामा आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छ । हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई आज बिहान...

कालीकोटमा विद्यालय सञ्चालन गर्ने निर्णय

३ भदौ, मान्म । कोभिड-१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र...

Latest news

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९५ जनामा कोरोना संक्रमण,२ हजार ९५७ जना संक्रमणमुक्त

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा...

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

४ असोज, काठमाडौं । संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर...

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता र बैंगलोर भिड्दै

४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन् ।  शेख जायद...

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन्...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

४ असोज, बैतडी । जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...
- Advertisement -