17 C
Kathmandu
 
- Advertisement -

CATEGORY

समाज

ग्याङ फाइट’ मा २५ वर्षीय आशिष मगरको मृत्यु

शुक्रबार बिहान टोखा नगरपालिका-४ धापासीस्थित देवी मन्दिरमा एक युवकको हत्या भयो। मृत्यु हुने व्यक्ति गोर्खा घर भएका २५ वर्षीय आशिष मगर थिए। उनको छातीको बीच...

बुवाले गराइदिए छोराको चौरासी पूजा

१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको...

चन्द्रागिरिबाट १ लाख ३३ हजारसहित १० जुवाडे पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका ४ बाट १० जुवाडे पक्राउ परेका छन् । ४६ वर्षीय धनसिंह गोपालीको घरबाट जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी...

आन्दोलनकारीसँग झडप हुँदा सर्लाहीमा दुई डिएसपीसहित २२ प्रहरी घाइते

काठमाडौं, असोज २८। एक दलित व्यक्तिकाे हत्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२...

डीडीसीमा भेटियो एक लाख ९४ हजार किलो म्याद गुज्रिएको बटर

२७ असोज, काठमाडौं । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ । काठमाडौं महानगरपालिका अन्र्तगतको...

पाँच वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा एक पक्राउ

२७ असोज, लहान । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय...

गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने नक्कली डाक्टर पक्राउ

काठमाडौं, असोज २६। पर्साको एक अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टर पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रासाउन्ड सेन्टरबाट नक्कली डाक्टरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ...

तुलसीपुरमा किशोरीमाथि सामूहिक बलात्कार

दाङ, असोज २६। दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीमाथि खाली घरमा लगेर...

‘म्याद गुज्रिएका सामान दुई वर्षदेखि बजारमा पठाइरहेको थिएँ’

२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई...

७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा राजधानीबाट ४३ वर्षीय पुरूष पक्राउ

काठमाडौं, असोज २२। ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर...

Latest news

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको...

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा...

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।...

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

११ माघ, काठमाडौं । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै...

घरबाट भागेर निस्केका देवर–भाउजूको मृत्यु, घटनाबारे अनुसन्धान हुदैं

११ माघ, काठमाडौं । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५...
- Advertisement -