26 C
Kathmandu
 
- Advertisement -

CATEGORY

प्रवास

पाकिस्तानलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न भारतको आग्रह

भारत सरकारले पाकिस्तानलाई नयाँ दिल्लीसँग कुटनीतिक सम्बन्ध सीमित गर्ने तथा व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ । पाकिस्तानले यी कदमका पछाडि...

अन्तत: लुकाकुले छाडे म्यानचेस्टर युनाइटेड

धेरै हल्लापछि अन्ततः रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेड छाडेका छन् । लुकाकुको आगामी गन्तव्यको कुरालाई लिएर धेरै चर्चा हुँदै आएको थियो । तर, नयाँ सिजन सुरु...

जिम्बाब्वे : ५० लाख मानिस भोकमरीको चपेटामा

जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ । जिम्बाब्वे सुक्खा, चक्रवात...

अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा १४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परि १४ जनाको मृत्यु भएको छ । काबुलस्थित एक प्रहरी कार्यालय बाहिर भएको बम विस्फोटमा परि...

काश्मीर मामिलामा विश्वको चासो, आसपासमा बढ्दो हलचल

नयाँ दिल्ली । भारत सरकारले जम्मु काश्मीरमा चालेको नयाँ कदमप्रति विश्वभरीबाट चासो दिने क्रम जारी छ । भारतभित्रै  पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका...

वेष्ट इन्डिजविरुद्धको तीन टी–२० क्रिकेट सिरीज भारतद्वारा क्लिन स्विप

वेष्ट इन्डिज विरुद्धको तीन टी–२० क्रिकेट खेलको सिरीज भारतले क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत सात विकेटले...

डिबाला भित्र्याउन टोटनह्याम तयार, तलबमा कुरा अल्झियो

युभेन्टसका स्टार खेलाडी पउल डिबालालाई अनुबन्धका लागि इंग्लिस क्लब टोटनह्याम सहमति नजिक पुगेको छ । तर आर्थिक हिसाबकिताब भने मिल्न बाँकी रहेको छ । अर्को...

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

एजेन्सी, २२ साउन । भारतीय पुर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । स्वराजको हृदयघातका कारण निधन भएको हो । सत्तारुढ भारतीय जनता पार्टी...

दुबई एक्स्पोमा नेपालकाे सहभागिताबारे छलफल

यूएई – ‘दुबई एक्स्पो २०२०’ मा नेपालकाे सहभागिताबारे छलफल भएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र यूएईको परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्ला...

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो, २० साउन । श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना...

Latest news

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...
- Advertisement -