27.1 C
Kathmandu
 
- Advertisement -spot_img

CATEGORY

प्रवास

नेपालकी चेली स्नेहालता केसी अष्ट्रेलियामा प्रदेश सभा पदको चुनाव लड्दै

काठमाडौँ । अष्ट्रेलियाको क्यापितल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तिय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने भएकी छन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा...

कुवेतमा गाडीको ठक्करबाट ३ नेपालीको निधन

काठमाडौं – कुवेतमा गाडीको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । सोमबार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा कारले ठक्कर दिँदा तीन जना नेपाली नागरिकको...

अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ

काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा...

६ वर्षका अंशले गरे इकुको बाल आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ६...

कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?

काठमाडौं । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली...

कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

काठमाडौं। दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूएईको सहयोगमा...

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

काठमाडौं। साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी ९एससीडीओ०ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको...

‘नेपालमा अमेरिका एनआरएनएको लगानी भित्र्याउन दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्छ’

सरकारले हालसालै कानूनी व्यवस्था संशोधन गर्दै गैह्रआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतीक अधिकारसहित नागरिक्ता दिने व्यवस्था गरेको छ । यसबाहेक यतिबेला अमेरिका लगायत केही...

बेलायतको मन्चबाट एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा

लन्डन । आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा...

एक लाख डलरको युवा कोष खडा गर्ने एनआरएन अष्ट्रेलिया राष्ट्रिय युवा संयोजक उम्मेदवार रञ्जितराजको घोषणा

अष्ट्रेलियामा रहेर विभिन्न व्यापार तथा सामाजिक कार्यमा संलग्न युवा अभियन्ता रञ्जितराज वन्त सकृय एनआरएन राजनीतिमा होमिएका छन् । शनिबार अष्ट्रेलियामा हुन गइरहेको एनआरएन अष्ट्रेलियाको...

Latest news

- Advertisement -spot_img