23 C
Kathmandu
 
- Advertisement -

AUTHOR NAME

Yessamachar

1439 POSTS
0 COMMENTS

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

३० वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । अहिले साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी...

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

३० वैशाख, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरूको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले...

उपप्रधानमन्त्री पोखरेललाई राजदूत बेरीले भने- अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउँछ

३० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई आग्रह गरेका छन् ।...

बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगेका छन् । उनी केहीबेर अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटन्...

देउवाले बोलाए पदाधिकारी बैठक

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा...

प्रधानमन्त्री ओली-नेपालबीच भेटवार्ता हुँदै

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका...

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

३० वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही...

ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिन्डर शनिबार ल्याइने

३० वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली...

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट चार हजार भन्दा बढीको मृत्यु

३० वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ४ हजार १२० जनाको मृत्यु भएको छ । बुधबार तीन लाख...

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

३० वैशाख, झापा ।  मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको...

Latest news

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...
- Advertisement -