23 C
Kathmandu
 
- Advertisement -

AUTHOR NAME

Yessamachar

1439 POSTS
0 COMMENTS

पर्सामा थप १६५ जनामा संक्रमण पुष्टि

३१ वैशाख, पर्सा । पर्सामा आज एकैदिन १५६ कोरोना संक्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको २८८ वटा स्वाबको नमुना नारायणी अस्पतालको...

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने

३१ वैशाख,  काठमाडौं । वाग्मती प्रदेश अन्तर्गत जेठ ६ गते हुने राष्ट्रिय सभाका उमेदवार डा. खिमलाल देवकोटाले आफ्नो उमेदवारीप्रति प्रविवद्ध रहेको बताएका छन् ।...

सीईबीडी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली

३१ वैशाख,  काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज...

टिपरको ठक्करबाट सेनाका प्युठको मृत्यु, सिपाही गम्भीर घाइते

३१ वैशाख, तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भइ हाल इन्जिनियरिङ...

सांसदहरूलाई आजदेखि कोरोना खोपको दोस्रो डोज दिइने

३१ वैशाख,  काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय संसद् सचिवालयका कर्मचारीलगायतलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप दिन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित संसद्...

विवाह भोज खाएपछि संक्रमण, एकैघरका तीनजनाको मृत्यु

३१ वैशाख, बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को...

सीईबीडी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

३१ वैशाख,  काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान...

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

३१ वैशाख, झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको...

नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

३१ वैशाख, लन्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीलाई  एकजुट गराउने कामको...

प्रधानमन्त्री ओलीको सपथग्रहण आज दिउँसो २ बजे

३१ वैशाख, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो २ बजे हुने भएको छ । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा...

Latest news

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...
- Advertisement -