9 C
Kathmandu
 
- Advertisement -

AUTHOR NAME

Yessamachar

9560 POSTS
0 COMMENTS

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ : गृहमन्त्री

असोज २८, २०७५ काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री...

एमबीबीएस अध्ययन शुल्क नबढाउने सरकारको निर्णय,बढी रकम लिएका कलेजले फिर्ता गर्नुपर्ने

२८ असोज, काठमाडौं । सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने...

धनुषामा १० वर्षीया बालिकालाइ बलात्कार गरी हत्या गर्ने २ जनालाई प्रहरीले गर्याे सार्वजनिक

धनुषाको औरहि-२ परवाहामा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या...

उपचार क्रममा निधन भयाे रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीकाे

काठमाडौं - रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उहाँको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो । ज्ञवालीको...

नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन

काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राति ७४ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको निधन...

म्याग्दीमा हिम पहिराेमा परि ४ नेपाली सहित ८ जनाकाे मृत्यु

म्याग्दीको गुर्जा हिमालमा गएको हिम पहिरोमा परि ४ जना नेपालीसहित ८ जनाकाे मृत्यु भएकाे छ । एक जना बेपत्ता छन् । बेपत्ता हुनेमध्ये प्रोजेक्ट वे...

युगाण्डामा पहिरोमा परी ३४ जनाको मृत्यु

युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ। ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार...

सर्वसाधारणले हेर्न पाउने आगामी सोमबारबाट शाहवंशको श्रीपेच

काठमाडौं :शाहवंशको  विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न...

तोकिएको दरको दोब्बरभन्दा बढी भाडा लिन्छन जीप व्यवसायी

बझाङ – दसैँमा बझाङ जिल्लाका शाखा सडकहरुमा चल्ने सवारी साधनहरुले मनपरि भाडा असुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले केही महिना अघि शाखा सडकहरु तथा...

साथीकाे जन्मदिन मनाउन गएकी १३ वर्षीया बालिका सामूहिक बलात्कार परिन

काठमाडौं -मोरङमा  पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार...

Latest news

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...
- Advertisement -