25.1 C
Kathmandu
 

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

१३ असार, काठमाडौं । प्रतिनिधिसभाबाट बजेट बहुमतबाट पारित भएको छ । विनियोजन विधेयक मत विभाजनबाट पारित गरिएको हो । बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत पर्‍यो ।

आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । आज २५५ सांसद मात्र उपस्थित थिए ।  उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर