25.1 C
Kathmandu
 

गायक कर्णराज गिरी  थाइल्याण्डमा सर्वोत्कृस्ट राष्ट्रिय गीतको अवार्डबाट सम्मानित

काठमाडौं –  चर्चित अनि भर्सनटायल गायक कर्णराज गिरी  सर्वोत्कृस्ट राष्ट्रिय गीतको अवार्डबाट सम्मानित भएका छन्  । केही दिन पहिले थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८मा गिरीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् ।

राष्ट्रिय स्टरमा आयोजना हुने बिभिन्न सांगीतिक काखर्यक्रमका रोजाइका गायक समेत रहेका उनी देशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो कला, क्षमता प्रस्तुत गर्दै आएका छन् । उनले यस अगाडि पनि बिभिन्न सम्मान हात पारिसकेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर