30.5 C
Kathmandu
 

नेपाली फुटवल टिमका फरवार्ड विष्ट घाइते

काठमाडौं, १४ चैत । नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।

भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर