27.1 C
Kathmandu
 

प्रावि शिक्षकका लागि दरखास्त आव्हान

९ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त खुला गरेको छ । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस सक्ने आयोगले जनाएको छ ।

आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी आवेदन दिनुपर्नेछ ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर