19.1 C
Kathmandu
 

काठमाडौँ २ बाट रविको पार्टीकी सोविता शानदार मतसहित निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका धेरै स्थानमा लिड गरिरहेको भएता पनि काठमाडौं क्षेत्र नम्बर २ बाट ासेदी दलकी
सोविता गौतम निर्वाचित भएकी छन् ।

आज केही बेर अघि सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले ९ हजार ४४९ मत पाएकी छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर