24.1 C
Kathmandu
 

हाँस्यकलाकार बुद्धि तामाङले अनुसँग भोली विबाह गर्दै

काठमाडौं ।

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ हैटले भोलि विबाह गर्दैछन् । बुद्धिले शुक्रबार मकवानपुरकी अनु थिङसँग परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

यो जोडीको विबाह शुक्रबार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

३० वर्षीया थिङले स्नातकसम्मको अध्ययन गरेकी छिन् भने यो जोडीले मागि विबाह गर्न लागेका हुन् ।

बुद्धिले परिवारकै माध्यमबाट अनु थिङसँग भेट भएको बताएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर