10.1 C
Kathmandu
 

नेपाल विद्युत् प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी

३१ भदौ, काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औँ तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो ।  खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर