16.1 C
Kathmandu
 

कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी भएका हुन् । थापाले ५५५ मत ल्याए भने प्रतिद्वन्दी अष्टकुमार कवेंले ४४२ मत पाएका छन् । थापा देउवा निकट हुन् ।

उपसभापतिमा विजेश अवाल र उमिर्ला वन, सचिवमा सुशील बस्नेत र राजेश खड्का, सहसचिव यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने विजयी भएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर