19.1 C
Kathmandu
 

फ्रान्सद्धारा बेलायतसँगको सुरक्षा वार्ता रद्द

४ असोज, प्यारिस । फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन् । ब्रिटेन, अमेरिका र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति रुष्ट बनेको फ्रान्सले बेलायतसँगको सुरक्षा वार्ता रद्द गरेको हो ।

अष्ट्रेलियाले फ्रान्ससँगको एउटा ठूलो सम्झौताबाट पछि हटेर परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन ओकस सम्झौता गरेपछि प्यारिस क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले फ्रान्ससँग सम्झौताको बारेमा चिन्ता गर्नुपर्ने केही कुरा नभएको बताएका छन् ।  तर, फ्रेन्च रक्षामन्त्री फ्लोरेनस पार्लीले यसै साता लन्डनमा बेलायती रक्षामन्त्री बेन वालेससँग हुन लागेको बैठक रद्द गरेकी हुन् । बीबीसीबाट

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, विश्वासको मत पाउने सम्भावना निकै कम

२४ असोज, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । उनी भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी...

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरी मनाइँदै

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई...

मन्त्रिपरिषद्ले पायो पूर्णता,यि हुन् नयाँ मन्त्री (सूचीसहित)

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी...

प्रतिनिधि सभाको बैठक आज दिँउसाे १ बजे बस्दै

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा...