24.1 C
Kathmandu
 

खोलाले बगाउँदा फ्रान्सेली नागरिक बेपत्ता

रसुवा –    मानसरोवर जानका लागि आएकी फ्रान्सकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घटे्टेखोलामा खुट्टा धुने क्रममा फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड बेपत्ता भएकी हुन् । बिहीबार बिहान साढे १० बजे खोलामा चिप्लिएर बेपत्ता भएकी प्रहरी निरीक्षक खेम नेपालले बताउनुभयो । उनको खोजी भइरहेकाे उहाँले जानकारी दिनुभयो ।

मानसरोवर जानका लागि उनी बुधबार पोतला होटलमा बसेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर