27.1 C
Kathmandu
 

११ दिन सार्वजनिक बिदा थप्ने तयारी (हेर्नुहोस् विवरण)

काठमाडौं, २३ साउन । सरकाले ११ दिन सार्वजनिक बिदा थप्ने तयारी गरेको छ । विभिन्न जातिय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वकारुपमा लिदै सरकारले विदा दिने तयारी थालेको बुझिएको छ । यसकालागि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले ८ पर्वकालागि ११ दिन विदा थप्ने प्रस्ताव गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर