26.1 C
Kathmandu
 

मुख्यमन्त्रीको जवाफ : ब्रह्मा नै आए पनि कालीगण्डकी डाइभर्सन हुँदैन

२३ साउन, पोखरा । कालीगण्डकी डाइभर्सन बनाउन सबैलाई मनाउने स्वघोषणा गरेका नेकपा महासचिव विष्णु पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले कडा जवाफ दिएका छन् । नेकपा प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका छन्, उहाँले अर्को विष्णु वा ब्रहृमा, महेश्वर ल्याए पनि सम्भव छैन ।’

सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा नेकपा महासचिव पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पाल्पा, स्याङ्जा, तनहुँबासीलाई मनाउने जिम्मा आफ्नो भएको बताएका थिए । उनले भनेका थिए, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर