24.1 C
Kathmandu
 

जसपा विवादमा रेशम चौधरी तटस्थ

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाए पछि आयोग पुगेका उनी तटस्थ बसेका हुन्  ।

जसपामा आधिकारिकताको विषय टुंग्याउन निर्वाचन आयोगले (हेड काउन्ट) का लागि आज कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोग बोलाएको थियो । त्यसैको लागि चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर