12.1 C
Kathmandu
 

कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचीसहित)

काठमाडौं, १९ साउन । नेपाल सरकारले कर्मचारीको नयाँ तलबस्केल ताेकेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणाबमाेजिम नयाँ तलबमान सार्वजनिक गरिएकाे हाे ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलब निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर