28.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ४४७२ जनामा कोरोना संक्रमण, थप ६९५१ संक्रमणमुक्त

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ४ हजार ४७२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा गरिएका १२ हजार २ वटा नमुनाको पीसीआर तथा ५ हजार ९०१ वटाको एन्टिजेन परीक्षणबाट ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको भने ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा आजसम्म कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ र मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर