15.1 C
Kathmandu
 

नेपालको स्याटलाइटले खिचेको पहिलो फोटो

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह स्याटलाइट नेपाली स्याट १ ले खिचेको चार फोटो सार्वजनिक भएका छन।

असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर