24.1 C
Kathmandu
 

गोरखामा चालकसहित एक्स्काभेटर पहिरोले पुरियो

गोरखा – सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा चालकसहित एक्स्काभेटरलाई पहिरोले पुरेको छ ।

स्थानीय गुप्चेखोला नजिकै बाटो खन्दै गरेको एक्साभेटर र चालकलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो । सिन्धुपाल्चोक मेलम्चीका चालक रमेश तामाङलाई पहिराेले पुरेकाे प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।

‘पहिरोमा पुरिएका चालकको हातमात्र देखिएको छ भन्ने खबर आएको छ । प्रहरी र स्थानीय बासिन्दाले उद्धारकाे प्रयास गरिरहेका छन्’, अधिकारीले भन्नुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर