22.1 C
Kathmandu
 

त्रिभुवन विश्वविद्यालयद्धारा पूर्वनिर्धारित सबै परीक्षा स्थगित

१३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलीदेखि सबै तहको परीक्षा स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयानुसार अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण वार्षिक र समेष्टर प्रणाली अन्तर्गतका पूर्वनिधारित परीक्षाहरु स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तत्काल सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर