१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुँदैछ ।
मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । विहीबारदेखि शुरुहुने बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको एकिन तथ्यांक आईनसक्ने तर मोटामोटी १ हजार देखि १५ सय जना खेलाडी प्रशिक्षणमा हुने बताइएकाे छ ।
कुन कुन खेलको प्रशिक्षण कहाँ हुन्छ ?
१. आर्चरी – पोखरा
२. एथ्लेटिक्स – आर्मीको मैदान लगनखेल र टुँडिखेल (एथ्लेटिक्स संघले दाङको बेलझुण्डी जाने भनेर माग गरे पठाउन तयार)
३. ब्याडमिन्टन – रंगशाला
४. बक्सिङ – थाइल्याण्ड
५. फेन्सिङ – महाराजगञ्ज
६. जुडो – खुशिबु, नयाँ बजार
७. कराते – सातदोवाटो कराते हल
८. सुटिङ – सुटिङ रेञ्ज
९. स्क्वास – सातदोबाटो स्क्वास हल
१०. पौडी – कालोपुल (केही खेलाडी विदेशमा)
११. टेबल टेनिस – लैनचौरमा
१२. तेक्वान्दो – सातदोबाटो
१३. टेनिस – सातदोबाटो
१४. भारतोलन – रंगशाला
१५. ट्रायथलन – लगनखेल
१६. उसु – रंगशाला
१७. कुस्ती – हेटौंडा
१८. प्याराग्लाइडिङ – पोखरा
१९. साइक्लिङ – गोकर्ण
२०. भलिबल – त्रिपुरेश्वर र लगनखेल
२१. फुटबल – एन्फा मैदान
२२. ह्याण्डबल – पोखरा
२३. क्रिकेट (पुरुष टाेली भर्खरै प्रतियोगिता खेलेर फर्किएकाेले एक दुई दिनमै तय हुन्छ, महिला टाेली – मूलपानी)
२४. बास्केटबल – धरान
२५. खोखो – बर्दिया
२६. कबड्डी – तालिम केन्द्र, महाराजगञ्ज
२७. गल्फ – काठमाण्डाै
कुन प्रतियोगिता कुन ठाउँमा ?
काठमाडाैं
१. टेबल टेनिस
२. फुटबल (पुरुष) – दशरथ रंगशाला
३. एथ्लेटिक्स – दशरथ रंगशाला
४. ब्याडमिन्टन – दशरथ रंगशाला
५. बास्केटबल – दशरथ रंगशाला
६. कबड्डी – भृकुटीमण्डप
७. खोखो – भृकुटीमण्डप
८. गल्फ – गोकर्ण
९. क्रिकेट – मूलपानी र टीयू मैदान
ललितपुर
१. कराते – लगनखेल
२. बक्सिङ – सातदोबाटो
३. तेक्वान्दो – सातदोबाटो
४. कुस्ती – सातदाेबाटाे
५. उसु – लगनखेल
६. जुडो – लगनखेल
७. सुटिङ – सातदोबाटो
८. स्क्वास – सातदाेबाटाे
९. लन टेनिस – सातदोबाटो
पोखरा
१. ट्रायाथलन
२. भलिबल
३. ह्याण्डबल
४. आर्चरी
५. वेट लिफ्टिङ
६. भाराेत्ताेलन
७. फुटबल महिला
८. प्याराग्लाइडिङ
काठमाण्डाै, ललितपुर र भक्तपुर
१. साइक्लिङ (कुपण्डोल), कोटेश्वर (भक्तपुर)
खेल स्थल तय नभएको
१. फेन्सिङ