27.1 C
Kathmandu
 

योगेश भट्टराई पर्यटनमन्त्री बन्दै, आजै शपथ

काठमाडौं । योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्न लागेका छन् ।

भट्टराईले आजै चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त थियो ।
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका भट्टराई पहिलोपटकमन्त्री नियुक्त हुन लागेका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर