15.1 C
Kathmandu
 

खेतमा पानी लगाउने विषयमा विवाद हुँदा गुल्मीका १ जनाको मृत्यु

खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा ५० वर्षीय मोतीलाल कुमालको मृत्यु भएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर