25.1 C
Kathmandu
 

एक महिनामै फेरि बैंकक जाँदै पूर्व राजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । उनी अर्को हप्ताको अन्ततिर बैंकक जाने भएका हुन् ।

शाह निकट स्रोतका अनुसार साउनको अन्तिम हप्ता पूर्व राजाको बैंकक यात्रा तय भएको हो । एक महिना अघिमात्र उनी दुई हप्ता बैंकक बसेर फर्किएका थिए । परिवारसहित बैंकक पुगेका उनले नेपाली समुदायले आयोजना कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।
पछिल्लो समय शाहको बैंकक यात्रा बाक्लिनुलाई अर्थपूर्ण मानिएको छ । राजसंस्था रहेको देश थाइल्याण्डमा उनको आकर्षण बढेको छ । त्यहाँ उनकी नातिनीहरु अध्ययन गर्दै आएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर