26 C
Kathmandu
 

आजदेखि देशैभरिका शैक्षिक संस्था खुल्ने

२२ चैत, काठमाडौं ।  वायु प्रदूषणका कारण बन्द रहेको शैक्षिक संस्था आजदेखि नियमित सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि मंगलबारदेखि चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहले भने संघीय सरकारले काठमाडौंलाई मात्रै हेरेर निर्णय गरेको भन्दै विद्यालय सञ्चालनमा ल्याएका थिए ।

सरकारको निर्णयपछि क्याम्पसस्तरका परीक्षाबाहेकका सबै पढाइ रोकिएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ८१६७ जनामा कोरोना संक्रमण, थप ५४५५ संक्रमणमुक्त

१ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु

१ जेठ, गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश...

पाकिस्तानमा नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

१ जेठ, इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी...

चीनतर्फबाट हुने सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही...

चीनले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ...