27.1 C
Kathmandu
 

एनएमबिको क्यूआर कोडबाट नमुना कृषि बजार, दमकमा विद्युतीय भुक्तानी सुरु

काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नमुना कृषि बजार, दमकमा क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु गरेको छ ।

बैंकले साना तथा मझौला उद्यमीलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ । क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाइएको छ ।

बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर