19.1 C
Kathmandu
 

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख २६ हजार ९३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १३६ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ३८ लाख ५ हजार ६१२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ३२५ संक्रमित थपिएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर