30.1 C
Kathmandu
 

आज भने सुनको मूल्य घट्यो

१ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन अघिल्लो दिनभन्दा ८ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार १ सयमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ । सुनको मूल्य घटेको दिन चाँदी पनि १५ रुपैयाँले सस्तो बनेर प्रतितोला १२ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर