१ माघ, काठमाडौं । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ । ५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् ।