13 C
Kathmandu
 

केपी ओली तानाशाही र निरंकुश शासक हुन् : अष्टलक्ष्मी शाक्य

२९ पुस, काठमाडौं । नेकपा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टी सिध्याउन लागिपरेको आरोप लगाएकी छिन् ।  काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले ओलीमा कम्युनिस्ट मूल्यमान्यता, आदर्श नरहेको प्रमाणित भएको

“केपी ओली कमरेड होइन अब । उहाँ तानाशाही, निरंकुश शासक हो । लोकतन्त्रको चीरहरण गरेको छ । अब किन कमरेड भन्ने ?’’ उनले प्रश्न गरिन् । शाक्यले कम्युनिस्ट पार्टीबाटै तानाशाही जन्मिएको बताउँदै कम्युनिस्ट आन्दोलनल केही समयलाई धक्का खाएको बताइन् । कार्यक्रममा शाक्यले काठमाडौं तातेपछि परिवर्तन हुने दाबी पनि गरिन् । “काठमाडौं तात्दै तादैन । तातेपछि सेलाउँदैन । परिवर्तन गरेरै छोड्छ,’’ उनले भनिन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...