20.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा विश्वमा १० हजार भन्दा धेरै कोरोना संक्रमितको मृत्यु

काठमाडौं । २४ घण्टामा १० हजार १३२ कोरोना संक्रमितको मृत्यु। विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा १० हजार १३२ संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा ५ लाख ४६ हजार ७०३ संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या ६ करोड ७७ लाख ८० हजार ३६१ पुगेको छ । तथ्यांक अनुसार हालसम्म १५ लाख ५१ हजार २१४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर