9 C
Kathmandu
 

ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् । समस्याको निकास पनि त्यसैले दिने उनको भनाइ छ ।

शुक्रबार राजधानीको थापाथली क्याम्पसमा युवा–विद्यार्थीले गरेको भेलमा प्रमुख वक्ताको रूपमा उपस्थित भएकी उनले सञ्चारकर्मी सामु प्रधानमन्त्री ओलीको बहस, छलफलप्रति रुचि घट्दै गएको बताइन् ।“प्रधानमन्त्री ओलीले बैठक पेस भएको प्रस्तावमाथि छलफल नै गनुहुन्न । म बैठकमा भाग नै लिन्न भन्ने हो भने लिखित प्रत्युत्तर किन बुझाएको ?,” शाक्यको प्रश्न थियो ।

उनले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक चरित्र नरहेकोसमेत आरोप लगाइन् । बैठक नै समस्या समाधानको थलो भएकाले त्यहाँ आएका विचारलाई सम्मान गर्दै पार्टी एकता गर्ने नेता पनि भएकाले ओलीले नै भूमिका खेल्नुपर्ने विचार व्यक्त गरिन् ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले आफू पक्षका युवा–विद्यार्थीको भेला राखेको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...