20.1 C
Kathmandu
 

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो । बिहीबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४५० कायम भएको छ । हिजो तोलाको ९२ हजार १५० कायम गरिएको थियो ।यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० कायम भएको महासंघले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर