19.1 C
Kathmandu
 

राजतन्त्रको पक्षमा काठमाडौंमा र्‍याली

काठमाडौं । राजतन्त्रको माग गर्दै आज काठमाडौंमा राजावादीहरुले जनप्रदर्शन छन् । केहीदिन यता देशभर राजतन्त्रको पक्षमा जनलहर उठ्न थालेका छन् ।

लोकतन्त्र गणतन्त्र देशका लागि घाँडो भएको भन्दै राष्ट्रिय शक्ति नेपालको उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म जनप्रदर्शन गरिएको हो । काठमाडौंका विभिन्न स्थानबाट आएका जुलुस माइतीघरमा एक भएर नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर