22.1 C
Kathmandu
 

अमेरिकामा २४ घण्टामा १ हजार ५८२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५८२ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ४६ हजार ७४६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म अमेरिकामा १ करोड १२ लाख ४९ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६४ हजार ४४ जना संक्रमित थपिएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर