8 C
Kathmandu
 

भारतीय निर्वाचन आयोगले सोनुलाई पन्जाबको ‘आइकन’ का रुपमा नियुक्त गर्‍यो

मुम्बई । प्रवासी मजदुर, विद्यार्थी, बिरामी, फ्रन्टलाइन कामदार र खाँचोमा परेकाहरुका उद्धार गरेर राष्ट्रिय सम्मान र धेरैका प्रेरणा बनेका अभिनेता सोनु सुदले आफ्नो पोल्टोमा अर्को एउटा उपलब्धि पार्न सफल भएका छन् ।

अभिनेता सुदलाई भारतको निर्वाचन आयोगले पन्जाबका लागि राज्य ‘आइकन’ का रुपमा नियुक्त गरेको छ । सुद पन्जाबको सानो सहर मोगामा जन्मिएका हुन् ।

यसबारे सोनु भन्छन्, “म यो सम्मानका लागि निकै आभारी छु । पन्जाबमा जन्मिएको मलाई यो नियुक्ति पाँउदा भावनात्मक हिसाबले धेरै ठूलो हो । मेरो राज्यलाई गौरव महसुस गराउन पाउँदा म निकै खुसी र प्रेरित भएको छु ।”
– बलिउड हंगामा

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः...

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...