22.1 C
Kathmandu
 

गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

२ गोरखा , मङ्सिर । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज (मंगलबार) बिहान निधन भएको छ ।

फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर